फाइल तस्वीर
काठमाडौं १५ जेठ । पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन भएको छ । १९ यात्री लिएर उडेको उक्त बिमान सम्पर्क बिहीन भएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।
तारा एयरको ९ एनएईटी ट्विनअटर विमान विहान ९ ः ५५ मा पोखराबाट उडेको थियो । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend