आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र

एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र

 

 

काठमाडौं ३० चैत । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस् सहमतिपत्र

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend