आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो

 

 

काठमाण्डौ ३० चैत । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend