काभ्रेपलान्चोक २२ चैत्र । पत्रकार सुमन नेपाल नेकपा एमालेको तर्फबाट काभ्रेको मण्डनदेपुर नगरपालिका वडा नं १० को वडा अध्यक्ष उम्मेदवार बन्नु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँ काभ्रेको पहिलो पत्रकार उम्मेदवार बन्नु भएको हो। अन्य केही वडा तथा पालिकामा पनि पत्रकारहरु उम्मेदवार बन्ने चर्चा चलेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend