आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाल सुशासन पार्टीको आज दिउँसो  केन्द्रीय समितीको बैठक बस्दै

नेपाल सुशासन पार्टीको आज दिउँसो  केन्द्रीय समितीको बैठक बस्दै

 

काठमाडौं १९ चैत । नेपाल सुशासन पार्टीको आज दिउँसो १ः बजे केन्द्रीय समितीको बैठक बस्दै छ । स्थानीय चुनावको बिषयलाई लिएर छलफल गर्न केन्द्रीय पार्टी कार्यलयमा बैठक बस्न लागेको हो । पार्टीका केन्द्रीय सदस्य उद्धव प्रसाद मिश्रका अनुसार आज दिउसो १ः बजे देखि ५ः बजे सम्म बैठक बस्ने भएको छ । आजको बैठकमा चुनावी एजेन्डा र समसामयिक राजनीतिक बिषयमा छलफल केन्द्रित हुने मिश्रले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend