आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

छत्रदेबमा राजनैतिक एबम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

छत्रदेबमा राजनैतिक एबम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

 

अशोक खनाल, अर्घाखाँची ११चैत । नेपाल कम्युनिस्ट पार्टी  (माओबादी केन्द्र ) छत्रदेब गाउँ समितिको आयोजनामा गाउँपालिका स्तरीय राजनैतिक एबम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रदेश समन्वय बिषेश इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यलय सदस्य छम कुमारी खनाल , प्रदेश समिति सदस्य धर्मराज भुसाल प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, सम्पर्क समन्वय बिषेश प्रदेश सदस्य श्रीधर खनाल , एकीकृत अखिल नेपाल शिक्षक सङगठनका लुम्बिनी प्रदेश सदस्य दिनानाथ पराजुली जिल्ला स्वास्थ कर्मीसंघ का जिल्ला अध्यक्ष शन्कर पान्डे सन्धिखर्क नगरकमिटी सदस्य शरोज पौडेल , वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा छत्रदेब संयोजक सन्दीप सुनार प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य अशोक खनाल गाउँकमिटीका पदाधिकारी तथा सदस्य वडा कमिटीका अध्यक्ष तथा सचीव हरुको उपस्थित रहेको थियो

प्रशिक्षण कार्यक्रममा वडा न १ देखी वडा न ८सम्मका वडा अध्यक्ष हरुले आ आफ्नो वडाको रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम मा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा प्रदेश समन्वय बिषेश इन्चार्ज डिलाराम आचार्य ,लुम्बिनी प्रदेश कार्यालय सदस्य छमकुमारी खनाल ,प्रदेश सदस्य धर्मराज भुसाल प्रदेश सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रेस सेन्टरका केन्द्रिय सदस्य अशोक खनाल लगायतका बक्ता हरुले प्रशिक्षण दिएका थिए । कार्यक्रम गाउँपालिका समितिका अध्यक्ष रामलाल पराजुली अध्यक्षता ताराप्रासाद पान्डेको स्वागत तथा गाउँपालिका सचीव कृष्ण खनालको संचालन मा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend