आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे भब्य स्वागत

वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे भब्य स्वागत

 

जनकपुरधाम ११ चैत। धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका ४ का वडाध्यक्ष उदय चन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले वडाध्यक्ष झालाई अबिर र माला लगाएर पार्टीमा भब्य स्वागत गरे । झा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend