आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली झापामा

एमाले अध्यक्ष ओली झापामा

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्। झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ।

फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ। अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल गएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend