काठमाडौं ३० फागुन । जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समितिको बैठक बस्न लागेको छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिलो दिनको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend