आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैनः प्रचण्ड

एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैनः प्रचण्ड

 

 

विराटनगर २९ फागुन। सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विषयमा आफ्नो पार्टी र नेपालका अरू राजनीतिक पार्टीहरूमा एउटै मत भइनसकेको बताएका छन् ।

एमसीसीका विषयमा आफूहरूबीच मतभेद भएको बताउँदै उनले पार्टीले निर्णय गरी अघि बढिसकेकाले एउटा अपिलमार्फत एमसीसीबारे एउटै आवाज बनाउनुपर्ने बताए ।एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने क्रममा र एमसीसी पारित भएपछि पनि एमसीसीको खरो विरोधमा उत्रिएका उनकै पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँगै आइतबार विराटनगर आइपुगेका छन् ।
सो क्रममा उनले आफ्नो पार्टी एमसीसीकै कारण फुटको संघारमा पुगेको भन्दै धैर्यताका साथ जोगिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend