काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ। मतगणना करिब सकिँदा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत बढी मत नपाएपछि दोस्रो चरणमा चुनाव हुने भएको हो।
सभापतिका उम्मेदवार शरेबहादुर देउवा निकटका एक नेताले दोस्रो चरणको निर्वाचन निश्चित भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend