शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस महाधिवेशनः कल्याण गुरुङले सभापतिको उम्मेदवारी घोषणा गर्दै

कांग्रेस महाधिवेशनः कल्याण गुरुङले सभापतिको उम्मेदवारी घोषणा गर्दै

 

 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

बुधबार नेता गुरुङले उम्मेदवारी घोषणा गर्न लागेको लोकपथलाई जानकारी दिए । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘बुधबार दिउँसो साढे २ बजे मैले औपचारिक रुपमै सभापतिको उम्मेदवारी घोषणा गर्न लागेको छु ।’ उनले भने ।

यसअघि पार्टी उपसभापति विमलेन्द्र निधिले नयाँ वानेश्वरस्थित थापागाउँको एक पार्टी प्यालेसमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सोमबार केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend