शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१० सांसद एमाले छाडेर (एकिकृत समाजवादी)मा आउने, भीम आचार्यको मुख्यमन्त्री पद धरापमा

१० सांसद एमाले छाडेर (एकिकृत समाजवादी)मा आउने, भीम आचार्यको मुख्यमन्त्री पद धरापमा

काठमाण्डौ । १० सांसद एमाले छाडेर (एकिकृत समाजवादी)मा आउने भएपछि भीम आचार्यको मुख्यमन्त्री पद धरापमा

प्रदेश १ प्रदेशसभाका १० सांसद माधवकुमार नेपाल नेतृत्वको पार्टीमा खुलेपछि मुख्यमन्त्री भीम आचार्यलाई पद जोगाउन मुस्किल हुने भएको छ ।

नेता आचार्य एमाले विभाजनपछि शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । १० सांसदहरु एकीकृत समाजवादी पार्टीमा खुलेपछि उनी अल्पमतमा पर्ने देखिएको हो । निर्वाचन आयोगले भदौ २२ सम्मका लागि दल परिवर्तनको समय दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै एमालेका नेता नेपालले नयाँ दल दर्ता गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend