काठमाडौं २६मंसिर । नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिवमा डा भीष्म अधिकारी नियुक्त भएका छन्। यसअघि कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङले सम्हालेका थिए। तामाङ स्थायी कमिटी सदस्य भएपछि केन्द्रीय सदस्य अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको हो।
तामाङले तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल गुट छोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय सचिवको जिम्मेवारीमा ल्याएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend