बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend