सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकले एटीएम संचालनमा ल्यायो

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकले एटीएम संचालनमा ल्यायो

 

काठमाडौं १० साउन । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकले एटीएम संचालनमा ल्याएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनीका संचालक समिति सदस्य प्रकाशकुमार अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला, नेपाल बैंकका काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थि र बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलको उपस्थिती थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend