सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डिसहोमले ल्यायो आईपी टीभी सेवा

डिसहोमले ल्यायो आईपी टीभी सेवा

 

 

काठमाडौं १० साउन । डिस मिडिया नेटवर्कले आईपी टीभी सञ्चालनमा ल्याएको छ । डिसहोम आईपी टीभीको नाममा यो सेवाको सुरुवात भएको कम्पनीले जानकारी दिएको हो ।

उक्त टीभी सेवा अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट हुनेमा ग्राहकलाई कम्पनीले विश्वस्त पारेको छ ।

आईपी टीभीमा २०० भन्दा बढी टीभी च्यानलहरू, भिडियो, क्याच–अफ टिभी, युटुब, टिकटक, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ । डिस मिडिया नेटवर्कले विगत १२ वर्षदेखि डिटीएच सेवा दिँदै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend