आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 

 

काठमाडौं १० साउन । प्रतिनिधि सभा बैठक बस्दै छ। मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसै बैठकमा तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend