आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर ।

काठमाडौं १० असार । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन अपराह्न ४ बजे गर्न लागिएको हो ।

पत्रकार सम्मेलन अपराह्न ४ बजे काठमाडौंस्थित रिपोर्टर्स क्लबमा हुने उक्त पार्टीका प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नामका विषयमा केही व्यक्तिले आपत्ति जनाएका छन् । पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी समेत परेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend