आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रवि लामिछानेले छाडे टेलिभिजन, उनले गरे यस्तो घोषणा

रवि लामिछानेले छाडे टेलिभिजन, उनले गरे यस्तो घोषणा

 

 

काठमाण्डौं २ असार । सञ्चारकर्मी रवि लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर पूर्णकालीन राजनीतिमा आएको घोषणा गरेका छन् । आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृह मा भेटौँ।’

ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा’का प्रस्तोता लामिछानेले त्यसअघि न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँथे ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend