आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने

काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने

काठमाण्डौ २ असार । काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने भएको छ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर जानकारी दिएको छ ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend