आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार

फाइलफाइल

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्।

नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend