काठमाण्डौ २६ जेठ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend