काठमाडौं । सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज वैशाख ३० गते बिहान १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
आज ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। सोही समयमा मन्त्रीपरिषद बैठक बस्ने भए पछिप्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सांसदहरूका प्रश्नको जवाफ दिने भएका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend