बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बारा २ मा रमेश र उपेन्द्रले मतदान गर्न नपाउने

बारा २ मा रमेश र उपेन्द्रले मतदान गर्न नपाउने

खबरब्रेकिंग, बारा, बैशाख १० गते। उपनिर्वाचनका लागि बारा–२ को जारी मतदानमा उम्मेदवार रमेश खरेल र उपेन्द्र यादवले मतदान गर्न नपाउने भएका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलको काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend