सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुई टोली बीचको खेल साँझ ६ बजे शुरु

दुई टोली बीचको खेल साँझ ६ बजे शुरु

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ गते । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सात दोबाटोमा हुनेछन् ।

रंगशालामा चर्च ब्वाइज युनाईटेड र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोली बीचको खेल साँझ ६ बजे शुरु हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लव र हिमालयन शेर्पा क्लवबीच खेल हुनेछ । थ्री स्टार र हिमालयनबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend