खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ गते । दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नं १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend