बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

खबरब्रेकिंग, काठमाडौँ, बैशाख ५ गते। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज पनि छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend