बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौँ, बैशाख ५ गते। आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend