बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बाँस्कोटा भन्छन्- सामाजिक सञ्जाल दुरुपयोगले हद नाघ्यो

बाँस्कोटा भन्छन्- सामाजिक सञ्जाल दुरुपयोगले हद नाघ्यो

खबरब्रेकिंग,काठमाडौँ, बैशाख ४ गते । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले उपनिर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। सोमबार ट्विट गर्दै उनले यस्तो बताएका हुन । उनले भनेका छन्, ुलोकतन्त्र त्यो प्रणाली हो जहाँ सबैलाई बोल्ने हक छ। कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिता भन्दा माथि कोही छैन। उप निर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो।ु उनले सामाजिक सञ्जाल नियन्त्रण गर्नुे कानूनको जरुरी पनि भएको बताएका छन्।

चितवनमा एक किशोरीले यसअघि रविलाई भोट दिएको भए पनि उपनिर्वाचनमा नदिने बताएकी थिइन्। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रविका समर्थकहरूले अश्लिल गाली गर्दै उनीमाथि नकारात्मक टिप्पणी गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend