सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

खबरब्रेकिंग, काठमाडौं चैत २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् । पोखरेल नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा सूचना आयोगका पूर्व आयुक्त हुन् ।

राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा डा चिरञ्जीवी पौडेल, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend