सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

उपनिर्वाचनको बिषयमा यसो भन्छन् रिजाल

उपनिर्वाचनको बिषयमा यसो भन्छन् रिजाल

खबरब्रेकिंग, काठमाडौँ चैत २४ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले अब हुन गइरहेको उपनिर्वाचनमा तिन वटै क्षेत्र एमालेका उम्मेदवारले जित्ने दावी गरेका छन । आज खबरब्रेकिंग डटकम संग कुरा गदै उनले यस्तो दावी गरेका हुन । चितवन, बारा र तनहु तिन बटै क्षेत्रको चुनावी परिणाम एमालेको हातमा आउने रिजालको भनाई छ । सत्तामा बसेकाहरुले मुलुक बनाउन नसकेको कुरा जनताले बुझि सकेको र अव एमाले बाहेक अरु पार्टीलाई जनताले मन नपराउने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend