सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

खबरब्रेकिंग, काठमाडौँचैत २४ गते । । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रालयगत एजेन्डामाथि छलफल गर्नका लागि शुक्रबार बैठक बसेको हो। यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend