सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

खबरब्रेकिंग, काठमाडौं चैत्र २३ गते । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको १० दल सम्मेलित बैठकले आज बेलुका सरसकारको न्यूनतम साझा कार्यक्रम कार्यक्रम सार्वजनि गर्ने निर्णय गरेको हो । गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटिसकेको माओवादी केन्द्रका एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend