सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मिश्रले दिए राजीनामा

मिश्रले दिए राजीनामा

खबरब्रेकिंग, काठमाडौं चैत्र २१ गते । नेपाल सुशासन पार्टीका केन्द्रिय सदस्य उद्धव प्रसाद मिश्रले राजीनामा दिएका छन । उनले चैत्र १९ गते पार्टीको केन्द्रिय सदस्य देखि साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन । उनले आफनो ब्यक्तिगत समस्या बताउँदै पार्टीको केन्द्रिय सदस्य, नुवाकोट जिल्ला अध्यक्ष तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन । भद्ध, इमान्दारी र सहनशील ब्यक्ति मिश्र लामो समय देखि कलाकारीता क्षेत्रमा सक्रिय रहदै आएका छन । उनी नेपाल सुशासन पार्टीको संस्थापक केन्द्रिय सदस्य समेत थिए ।

Exif_JPEG_420

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend