सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाल सुशासन पार्टीका केन्द्रिय सदस्य र पदाधिकारीहरुले दिए संयुक्तरुपमा राजीनामा

नेपाल सुशासन पार्टीका केन्द्रिय सदस्य र पदाधिकारीहरुले दिए संयुक्तरुपमा राजीनामा

खबरब्रेकिंग, काठमाडौं, चैत्र २१ गते । नेपाल सुशासन पार्टीका केन्द्रिय सदस्य र पदाधिकारीहरुले चैत्र २० गते संयुक्तरुपमा राजिनामा दिएका छन् । पार्टी अध्यक्ष रमेश प्रसाद खरेल रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ नम्बर क्षेत्रबाट उम्मेदवारी घोषणा गरेसगै पार्टी भित्र असन्तुस्टी जाहेर गर्दै पार्टीका केन्द्रिय पदाधिकारीले राजिनामा दिएका हुन् ।
राजिनामा दिनेहरुमा निम्न लिखित छन् ।
क्रम संख्या :

१) शंकर लाल श्रेष्ठ (उपाध्यक्ष)
२) भक्त बहादुर के सी (नि- वर्तमान कोषाध्यक्ष) सदस्य
३) राजन चौलागाई (सचिब)
४) बिनय कुमार झा (सचिब )
५) पुष्पा खरेल (सचिब)
६) गंगा प्रसाद शर्मा (केन्द्रिय सदस्य )
७) शिब प्रसाद देवकोटा (केन्द्रिय सदस्य )
८ ) लुल बहादुर ढकाल (केन्द्रय सदस्य )
९) रुपा मल्ल (केन्द्रिय सदस्य)
१०) कमला खनाल घिमिरे

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend