जनकपुरधाम १२ वैशाख । नेपाली कांग्रेस मधेश प्रदेश समितिका नेता वीरेन्द्रप्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।
आज बिहान उनलाई प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले उनलाई प्रवेश गराएका हुन् । कांग्रेसले उनलाई कमला नगरपालिकामा उमेदवार नबनाएपछि पार्टी त्याग गरेका छन् । उनले अब लोसपाबाट सोही पालिकामा मेयर पदका उमेदवारी दिने छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend