आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सन्धिखर्क नगरपालिकाको उपमेयरमा तारा भुसालको नाम सिफारिस (पत्र सहित )

सन्धिखर्क नगरपालिकाको उपमेयरमा तारा भुसालको नाम सिफारिस (पत्र सहित )

 

 

 

काठमाण्डौं ७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको) सम्पर्क समन्यवन विशेष प्रदेश समितिले अर्घाखाँची सन्धिखर्क नगरपालीकाको उप–मेयर पदको उम्मेदवारको लागि तारा भुसालको नाम सिफारिस गरेको छ ।

भुसाल २०५८ साल देखी पार्टीमा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएकि छिन। काठमाडौंमा रहेर अर्घाखाँची बासिको लागि सहयोग गर्दै आएकी भुसाल महिला समाजसेवी पनि हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend