आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पुडासैनीको पहलमा बनभोज कार्यक्रम सम्पन्न

पुडासैनीको पहलमा बनभोज कार्यक्रम सम्पन्न

 

 

काठमाण्डौं । धार्मिक अभियान्ता तथा समाजसेबी होम नाथ पुडासैनीको पहलमा बनभोज  कार्यक्रम सम्पन्न भएको छ । बैसाख १ गते भण्डारी थुमकामा पुराना शिक्षक र विद्यार्थीहरु आफ्नो कुरा साटासाट गर्नका लागि यो बनभोज कर्यक्रम राखिएको हो । धार्मिक अभियान्ता होम नाथ पुडासैनीका अनुसार बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । होम नाथ पुडासैनी धार्मिक अभियान्ता तथा समाजसेबी हुन । उनले बेला बेलामा रचनात्मक कार्यक्रम  पनि गर्दै आएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend