आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाल सुशासन पार्टीको नुवाकोट जिल्ला पार्टी कार्यालय उद्घाटन

नेपाल सुशासन पार्टीको नुवाकोट जिल्ला पार्टी कार्यालय उद्घाटन

 

 

नुवाकोट, ३० चैत्र । नेपाल सुशासन पार्टीको नुवाकोट जिल्ला पार्टी कार्यालय उद्घाटन भएको छ । नेपाल सुशासन पार्टीका केन्दीय अध्यक्ष रमेश खरेलले चैत्र २९ गते जिल्ला पार्टी कार्यालय उद्घाटन गरेका हुन । नेपाल सुशासन पार्टीका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला पार्टी अध्यक्ष उद्धव प्रसाद मिश्रको सक्रियतामा संगठन बिस्तारको काम पनि तिब्र भइरहेको बताइएको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लिएर मिश्र जिल्लामा नै खटिएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend