आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

 

काठमाडौँ २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् ।

अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend