आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमाले प्रवेश गराउन खोटाङ जाँदै ओली

विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमाले प्रवेश गराउन खोटाङ जाँदै ओली

 

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार खोटाङको दिक्तेल जाँदैछन्। काठमाडौँबाट बिहान साढे १० बजे दिक्तेल जाने भएका हुन्।

एमाले खोटाङले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन्। निर्वाचनको संघारमा ओली देश दौडाहामा छन्। उनी शुक्रबारमात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend