आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

??????????, ?? ??? ?????? ??????? ??????? ??????? ????????? ????????????? ????????? ???????? ???????? ??????????????? ?????? ???? ??????(?????)?? ?????? ?????????? ?????? ????? ??????? ??????? ???? ????? ? ?????? ? ???? ???????, ????

 

काठमाडौं १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा। गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend