आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

 

 

काठमाण्डौ १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो ।

ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिए । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्किएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend