सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रुकुमपूर्वमा प्रचण्डले लिए अग्रता

रुकुमपूर्वमा प्रचण्डले लिए अग्रता

  • शुक्रबार, २२ फाल्गुन २०८२

फाइल तस्बिर।
नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ९प्रचण्ड० रुकुमपूर्वको सुरुवाती मतगणनामा भारी मतले अग्रता लिएका छन् । भूमे गाउँपालिका– १, २, ३ र ४ को मत परिणाम आएको छ । जसमा दुई हजार ६ सय ३५ मतगणना गर्दा प्रचण्डले एक हजार ४ सय १५ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले चार सय १७ मत, नेकपा एमालेका लीलामणि गौतमले ४ सय ३१ मत, रास्वपाका लखन थापाले एक सय ७६ मत प्राप्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend