खबरब्रेकिंग काठमाडौँ२०७९ चैत्र १० गते । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सिंहदरबारमा शुक्रबार बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक नियुक्त गरेको हो । यससँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend