खबरब्रेकिंग, काठमाडौं २०७९ चैत्र ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend