खबरब्रेकिंग, काठमाडौं २०७९ चैत्र ४ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली चैत्र ५ गते आइतबार बिहान साढे १० बजे बस्ने भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्ने भएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend