सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतमा फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

भारतमा फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

काठमाडौं २०७९ फागुन १७ गते । भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ । बिबिसी हिन्दीले सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको जनाएको छ । नयाँ मूल्य मार्ग १ देखि लागू भएको छ । त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend