आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओबादी केन्द्र सन्धिखर्क नगरसमिती वडा न ४ को वडा कार्यलय उदघाटन

माओबादी केन्द्र सन्धिखर्क नगरसमिती वडा न ४ को वडा कार्यलय उदघाटन

 

अर्घाखाँची १२ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) सन्धिखर्क नगरसमिती वडा न। ४ को वडा कार्यलय एक कार्यक्रम बिच उदघाटन गरिएको छ।

माओबादी केन्द का केन्द्रिय सदस्य तथा बिषेश समन्वय प्रदेश इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक ,प्रदेश समन्वय बिषेश समिति सदस्य श्रीधर खनाल , नगरसमिती उपाध्यक्ष कृष्णहरि भुसाल , सीता श्रीपाली , नगरसमिती सदस्य शरोज पौडेल , गोबिन्द सुनार , धुर्ब परियार ,हिमा नेपाली मालारानी गाउँसमिति सदस्य तारा सुनार, वडा समिति उपाध्यक्ष शोभाखर भुसाल जेष्ठ नागरिक मान बहादुर बिक, शिव नेपाली , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम वडासमिति अध्यक्ष मान बहादुर सुनार को अध्यक्षता कृष्ण पौडेल को स्वागत तथा हिमा बस्नेत क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend